काठमाडौँ । सरकारले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न गठित विज्ञ समूहले पूर्णता पाएको छ । हवाई पूर्वाधार इन्जिनियर वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूहले पूर्णता पाएको हो । साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको विज्ञ समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् सूर्यराज आचार्य, शहरी विकासविद् संगीता सिंह, वनयजन्तुविद् प्रेमबहादुर बुढा, वनविज्ञान […]