मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घिरिङ गाउँपालिका– १ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। शनिबार घिरिङ गाउँपालिका–...

सम्बन्धित सामग्री

पनौतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।  पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैँ- गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोर्खा-७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका १ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको […]

काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको बालाजुमा आज मंगलबार बिहान ५ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश–०२–०२३–प ३७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियारको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलिको पोलमा ठोक्किँदा घाइते […]

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर भाटभटेनि नजिकै शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश–३–०२–००५ प ५८७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काभ्रेपलाञ्चोकको उग्रतारा–७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खस्दा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको […]

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–११ पातलेखोलामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जाजरकोटबाट छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१–प ९६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका ६ का २७ वर्षीय कृष्ण बहादुर विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेहेलकुना अस्पतालमा मृत्यु भएको प्रहरी चौकी रामघाटले जनाएको […]

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१९ फागुन, बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

दाङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

दाङ – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एक जना घाइते भएका छन् । लमही नगरपालिका ६ बलरामपुरमारा ५ प ५७ १४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तुलसिपुर उपमहानगरपालिका १२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा […]

नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

४ जेठ, काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो । सोमबार बेलुकी पौने ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको प्रहरीले […]