पालासँगै चिया खाने मट्काको माग बढ्दो

खजुरा- बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसकेका छन्। तिहारमा माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्न पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन्।  कुमालले भने , ‘तिहारलाई आवश्यक पालाको माग पूरा गर्न दुई महिना […]

सम्बन्धित सामग्री

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि...

३७ भन्दा बढी मुलुकमा नेपाली चिया

काठमाडौं, फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ । यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी […]

तयारी चिया बेच्न समस्या

पोहोर र परार साल विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो। यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन्। भारतबाट ठूलो मात्रामा रुस र युक्रेनमा चिया निर्यात हुन...

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग गरेका छन् । प्रदेश १ चिया उत्पादनको मुख्य क्षेत्र रहेको भन्दै उनीहरुले विशेष चिया क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।चिया क्षेत्रका विषयगत समस्याबारे विस्तृत छलफल गर्दै सहभागीले समस्याको दीगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिक रुपमा अघि बढ्ने प्रतिवद्धता […]

प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

काठमाडौँ- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । आज झापाको बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता […]

चिया बगान फिर्ताको माग

इलाम, साउन २० । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् । इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति […]

निजी क्षेत्रलाई दिइएको सरकारी चिया बगान फिर्ता गर्न माग

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको सरकारी चिया बगान र उद्योग फिर्ता गर्न स्थानीय सरकारको माग जोडदार रुपमा उठ्दैछ। श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासीनतादेखि उद्योगका महत्वपूर्ण उपकरणसमेत हराइएको भन्दै स्थानीय सरकारले निजी क्षेत्रबाट फिर्ता ल्याउन संघीय सरकारसँग विगतका बर्षहरुबाट माग राख्दै आएका छन्।इलाम र झापाको ६ वटा स्थानीय तहमा निजीकरण गरिएका सातवटा चिया बगान फिर्ता हुनुपर्ने स्थानीय सरकारको माग छ। व्यवस्थापन पक्षले चिया श्र

नौ महिनामा तीन अर्बको चिया निर्यात

चालू आर्थिक वर्षका नौ महिनामा चिया निर्यात ६४ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गएपछि निर्यात बढेर ३ अर्ब ६ करोड ८९ लाख ३५ हजार रुपैयाँ बराबरको ९७ लाख १४ हजार ७ सय २३ किलो पुगेको हो ।अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७५ करोड ११ लाख १६ हजार रुपैयाँको चिया निर्यात […]

राष्ट्रिय चिया ऐन २०४९ संशोधन गर्न माग

झापा : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ चिया क्षेत्रका लागि वैज्ञानिक नभएको चिया सरोकारवालाहरूले गुनासो पोखेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले आयोजना गरेको चिया सरोकारवालाहरूसँगको समन्वय बैठकमा चिया ऐन २०४९ वैज्ञानिक नभएकोले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरेका हुन्।चिया ऐन एकातिर र चिया उद्योगी, कृषक र मजदुरको समस्या अर्कोतिर देखिएकोले चिया ऐन संशोधन गर्नुपर्ने उनीहरूले माग गरेका छन्। ऐनमा बाझिएकोले साना किसान चियाले अनुज्ञा पत्र पाउन नसकेको