काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि गत असार ३ गतेदेखि कार्यक्रम नै स्थगित गर्ने निर्णय गरेको थियो । आज एक विज्ञप्ती जारी गर्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अब पनि निरन्तरता दिने जनाएको हो । स्वास्थ्य बीमा बोर्डले समस्या […]