रुपन्देही । घटना १ : असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले जेलबाट छुटेको २५ औं दिनमा मुसीकोट नगरपालिका- ७ साँखकी २८ वर्षीया भावना विकको घाँटी रेटेर हत्या गरे । घटना […]