सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र फिर्ता गरेका छन् ।
मुख्य सचिव एवं संवैधानिक परिषद्का सचिवलाई आइतवारको मितिमा पत्र लेख्दै सापकोटाले सिफारिशको पत्र फिर्ता गरेका हुन् ।
मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिको सिफारिश गरेको थियो ।
पुस ३ गते परिषद्ले संघीय संसद् सचिवालयलमा संसदीय सुनुवाइका लागि पत्र पठाएको थियो ।
पौष ५ गते प्रतिनिस सभा विघटनसँगै संसदीय सुनुवाइ समिमि निस्क्रिय बनेको...