कालो झण्डा देखाउने र लालटिन बाल्ने माधव-प्रचण्ड समूहको अखिललाई ओली पक्षको अखिलले दियो 'संगठनात्मक कारवाही' को चेतावनी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन आएसँगै पार्टीको विद्यार्थी संगठनको विवाद पनि चरम सीमामा पुगेको छ। एकतर्फ प्रचण्ड/माधव समूह सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्री केपी शर्माओलीको कदमको विरोधमा सडकमा छन् भने ओली पक्षीय ऐन महर समूह सरकारको कदमलाई 'बाध्यात्मक' भन्दै रक्षात्मक आन्दोलनमा। दुवै पक्षले आफू आधिकारिक भएको दाबी…

सम्बन्धित सामग्री

सर्लाहीमा ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

२८ पुस, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । मंगलवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती […]

अनलाइनखबर

बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा देखाउने तयारी, पारियो सुरक्षा व्यवस्था कडा

मन्त्रीको आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ

Shilapatra

मन्त्री थापालाई प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध

पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ ।  प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले  बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।  अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापाल...

Lokaantar