कैलाली, ४ चैत । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकलासम्बन्धी व्यावसायिक उद्यमी छन् । उनले विगत पाँच वर्षदेखि बेतबाँसको सामग्री उत्पादन गर्दै आएका छन् । चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्छन्। उनको व्यवसायमा परिवारले राम्रो साथ दिएको छ । व्यावसाय सुरु गर्दा आर्थिकस्थिति कमजोर थियो । फर्म दर्ता गर्नसमेत उनीसँग पैसा […]