काठमाडौं । देशमा विद्युतीय कारोबार बढ्दै गए पनि यस माध्यमबाट हुने कारोबार रकम घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को जेठमा मात्रै ९ करोड ८ लाख ९८ हजार ८८३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४४ खर्ब २ अर्ब २६ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो वर्षको जेठमै विद्युतीय कारोबार ६ करोड […]