पेप्सीकोला दुर्घटना अपडेट: उपचारका क्रममा २ जनाको मृत्यु,१२ जना घाइते

काठमाडौं,१७ भदौ । काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार बिहान ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाको छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र […]

सम्बन्धित सामग्री

गोरखा मिनी ट्रक दुर्घटना [अपडेट] : २ को मृत्यु, ६ जना घाइते

गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

बुटवल : पाल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। बागलुङको बुर्तिबाङबाट बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, १२ जनालाई उद्धार…

डोटी जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धनगढी : डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दुर्घटनामा पूर्वी चौकी गाउँपालिका–३ का २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहराको मृत्यु भएको डिएसपी भोलाकुमार भट्टले थाहाखबरलाई जानकारी दिए।स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप साँझ ७ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाइतेमध्ये एक जना सिकिस्त छन्। घाइतेलाई डोटी जिल्ला अस्पतालमा उपचारका लागि&nb