कोभिड संक्रमण सुस्त भएपछि श्रमस्वीकृति लिने बढे

कोभिड संकट कम हँुदै गएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या बढ्न थालेको छ । श्रम गन्तव्य खाडी तथा मलेसियामा श्रमिकको माग बढेपछि नेपालमबाट रोजगारीमा जान श्रमिकले लिने श्रमस्वीकृतिको संख्या बढेको हो ।वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका उपसचिव राजेश उप्रेतीले कोरोना संक्रमण कम हुँदै गएपछि श्रमस्वीकृति लिने नेपाली युवाको संख्या बढ्दै गएको बताए […]

सम्बन्धित सामग्री

१० महिनामा पाँच लाखले लिए श्रमस्वीकृति

चालू आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश जाने नेपालीले लिने श्रमस्वीकृति बढेर ५ लाख पुगेको छ । कोभिड संक्रमण सुस्त भएको र यसविरुद्धको खोपको पँहुच बढेसँगै विदेश जाने नेपालीको संख्या वृद्धि भएको हो ।नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारी विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने देखिएको […]