काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने गरि दिएको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरिदिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले १९ बुँदा लामो फैसला सुनाउँदै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नै मुख्य […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने क्षमता खारेज गर्ने निर्णय गरेका छन्। यो निर्णयले हाल हार्वर्डमा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई अन्य स्कूलहरूमा स्थानान्तरण गर्न बाध्य गराएको छ, अन्यथा उनीहरूले अमेरिकामा आफ्नो कानूनी स्थिति गुमाउनेछन्। यो कदमले विश्वभरका विद्यार्थीहरूको शैक्षिक अवसरमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । विशेष गरी नेपालजस्ता मुलुकका […]
हुम्ला – बच्चा जन्मेको पैतीस दिनभित्र जन्म दर्ता गराउने बालबालिकाको संङ्ख्या बृद्धि भएको छ। कानुनी समय सीमा भित्र जन्म दर्ता गर्दाको महत्वको बारेमा चेतना
दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]