चीनले बढायो तिव्र गतिमा परमाणु हतियार, नेटो अत्तालियो

बेइजिङ, ६ वैशाख। चीनले तिव्र गतिमा परमाणु हतियार बढाएकोप्रति नेटोले चिन्ता व्यक्त गरेको छ। सन् २०३५ सम्म चीनसँग करिव १ हजार ५ सय परमाणु हतियार हुने दाबी नेटोको छ। नेटोका सेक्रेटरी जेन्स स्टोल्टनबर्गले भने, ‘हामी चीनको विरोधी होइनौं तर हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षामा केही चुनौति थपेको छ। यसकारण चीनसँग कुराकानी गर्न अझ आवश्यक छ।’

सम्बन्धित सामग्री

रुसले परमाणु हतियार तैनाथ गर्दा नेटो र अमेरिकालाई चिन्ता बढ्छ ?

नेटोको सदस्य पोल्यान्ड, लिथुवानिया र लाटभियासँग बेलारुसको सीमा क्षेत्र जोडिएको छ जसकारण नेटो रुसी कार्यबाट सजग भएको छ । सन् १९९० को मध्यपछि रुसले पहिलोपटक अर्को देशमा आणविक हतियार तैनाथ गर्न लागेको हो ।

आणविक युद्धको जोखिम

आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए। युक्रेनमा आक्रमण सुरु गरेलगत्तै यसअघि नै पुटिनले रुसी योजनामा हस्तक्षेप गरेको खण्डमा कुनै पनि देशले ‘इतिहासमै नदेखेको’ परिणाम व्यहोर्ने धम्की दिएका थिए। परमाणु सतर्कताबारे निर्देशन दिनेक्रममा पुटिनले भनेका थिए, ‘प्रमुख नेटो राष्ट्रका उच्च अधिकारीले हाम्रो देशबारे उत्तेजित […]

नेटोको चेतावनीपछि चीनले उडायो ताइवान माथि २८ वटा लडाकू विमान

बीबीसी। नर्थ अट्लान्टीक ट्रिटी अर्गनाइजेसन (नेटो)ले चीनको सैनिक चुनौतीलाई लिएर चेतावनी दिएलगत्तै चीनले ताइवानको आकाशमा २८ वटा लडाकू विमान उडाएको छ। ताइवानले यसलाई आफ्नो वायुरक्षा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाएको छ। यति ठूलो घुसपैठ चीनले ताइवानको आकाशमा यसअघि गरेको थिएन्। घुसपैठ गरेका केही चिनियाँ विमान परमाणु हतियार प्रहार गर्न सक्षम खालका रहेका थिए।चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।

गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै नेटाेले चेतावनी दिएपछि चीनकाे जवाफ

काठमाण्डाै – ब्रसेल्समा नेटो नेताहरुको बैठकमा चीनलाई खतरा बताइएपछि चीनले नेटोमाथि आफूलाई बदनाम गरेको आरोप लगाएको छ । ​नेटाे नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ बताएका थिए ।  चीनको परमाणु हतियार बढाउने सहित सबै काम ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ का लागि खतर...