काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अहिले प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकमा बुधबार विभिन्न नेताद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको हो । मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले […]
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न […]
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्द सत्रमा आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको छ। समूहमा आवद्ध प्रतिनिधिले पार्टी प्यालेस, पार्टी कार्यालय र प्रज्ञा भवनकै हलमा बसेर अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। १ नम्बरदेखि ९ नम्बर समूहसम्मका प्रतिनिधिले प्रज्ञा भवनकै विभिन्न हलमा समूहगत छलफल गर्नेछन्। समूह १० र ११ मा गण्डकी
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको […]
नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफ
नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ ।
महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् ।
शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् ।
शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ । शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रति...
९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ । केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए । समूह प्रदेशका आधारमा बनाइएको […]