धनुषामा कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित – देशसञ्चार
जनकपुरधाम– धनुषामा कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगन भएको छ। मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगन गरिएको निर्वाचन
लुम्बिनी- लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन : स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।
सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो स...
काठमाडौं, १५ पुस । लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन पुनः स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही […]
काठमाडौं : मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भए पनि यहाँको निर्वाचन स्थगित नहुने भएको छ। मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) मा मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका
धनुषामा नेपाली काँग्रेसले पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरेको जनाएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ का लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।मंसिर १ को सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ का लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सुचना नआउञ्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले बताए ।