ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् । दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ । गत सिजन अन्तिम खेलमा आर्मीलाई […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

ए डिभिजन लिग: विभागीय डर्बीसँगै मछिन्द्रसँग एनआरटी भिड्दै

काठमाडौं। विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजकाे पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो […]

https://www.onlinekhabar.com/2020/02/836413

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् । त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट बाहिरिसकेको …