ए डिभिजन लिग: विभागीय डर्बीसँगै मछिन्द्रसँग एनआरटी भिड्दै

काठमाडौं। विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजकाे पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो […]