बागमती - नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हुन् ।
कांग्रेस बागमती प्रदेशका सभापति तथा प्र...
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलको नेता बहादुर सिं लामाको दाबी पेस भएको छ । नेपाली कांग्रेसका ३७ र एमालेका २४ गरी ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यादवले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हुन् ।
बागमती- बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले भोलि बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्...

सरकार गठनका बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै बागमतीको राजनीति गर्माएको छ । सरकार गठनका लागि प्रदेश प्रमुखले ५ दिनभित्र दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरी सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले ५ दिनभित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका छन् ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका...