तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क कोरोना खोप: प्रधानमन्त्री (भिडिओ)

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने।

सम्बन्धित सामग्री

बालबालिकालाई कोरोना खोप दुई महिनाभित्रै !

बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दुई महिनाभित्र लगाउन सुरु गर्ने सरकारले दाबी गरेको छ । हाल खरिद प्रक्रियामा रहेको फाइजरको ६० लाख डोज खोप डिसेम्बरदेखि मार्चभित्र आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

नेपालको लागि एक करोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप सुनिश्चित

काठमाडौं। नेपालले अबको एक महिनाभित्र एककरोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने सुनिश्चित भएको छ। सो खोपले ६४ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। सो अवधिसम्म नेपालले अनुदान सहयोग, खरिद, कोभ्यास सुविधामार्फत चीनबाट ५८ लाख, भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र जापानबाट १६ लाख डोज खोप प्राप्त गरिसक्नेछ।

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।

नेपालमा एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप आउदै

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो । यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । […]

वैशाखभित्र १० लाख डोज खोप पठाउन सिरमलाई सरकारको तेस्रो पत्र

सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियालाई वैशाख महिनाभित्र बाँकी खोप पठाउन

सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली (भिडियोसहित)

कोरोनाविरुद्धको खोपको प्रतिक्षा गरिरहेका जनताको अपेक्षामा प्रधानमन्त्री केपी ओलीले मजाक गरेका छन् । तीन महिनाभित्र सबै देशबासीलाई कोरोनाको खोप लगाइसक्ने आश्वासन दिएका प्रधानमन्त्री ओलीले तीन दिनमै बोली फेरेका हुन् ।  चितवनमा...

तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए । […]

तीन महिनाभित्र सबै नेपालीले कोरोना खोप पाउलान्?

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोभिड–१९ विरुद्धको खोप पाउने दाबी गरेका छन् । खोप अभियानको बुधबार सुरुवात गर्दै प्रधामन्त्री ओलीले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरे । सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ ।

‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन्’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशु...