स्वास्थ्य मन्त्री भन्छन्- कोरोना खोप भित्र्याउने केही आधार छन्, बाहिर भन्न मिल्दैन (अडिओ)

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले कार्ययोजना नै बनाएर तीन महिनाभित्र सबैलाई कोरोनाको खोप लगाउने गरी काम गरिरहेको बताएका छन्।

सम्बन्धित सामग्री

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार : मन्त्री बस्नेत

बलेफी सिन्धुपाञ्चोक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्। उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरे।“शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस

नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन्ः मन्त्री भुसाल

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा मत्स्य पालनका प्रशस्त आधार रहेको बताएका छन्। राष्ट्रिय मत्स्य विकास नीति, २०७९ को कार्ययोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मत्स्य क्षेत्रमा अनेकौं सम्भावना र आधार रहेको औल्याए। ‘नेपालमा प्राकृतिक पोखरी, नदी, तालतलाउ प्रयाप्त छन्। जहाँबाट अनेकौं प्रकारका माछा उत्पादन गर्न सकिने आधार छ’, मन्त्री भुसालले […]

सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा आयोजित ‘डिजिटल हिंसालाई सम्बोधन गर्ने कानुन निर्माणः चुनौती र समाधान’ विषयक  अन्तरक्रियाका अवसरमा मन्त्री शर्माले मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने गरी  कानुन निर्माण गरिरहेको जानकारी दिइन् । यसका लागि महत्वपूर्ण […]

'वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हो। उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए।उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। मन्त्री भण्डारीले वैदेश

कृषि नै समृद्धिको आधार : मन्त्री भुसाल

कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताउनुभएको छ । स्याङ्जाको भिरकोट–५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आइतबार आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उहाँले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ …

एनआरएनका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदैछ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरूलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताए । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने तयारी भइरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरू […]

सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताएका छन् । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताए ।उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि

सहकारी अभियान नै मुलुक समृद्धिको आधार : मन्त्री पौडेल

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । शुक्रबार राजधानीमा सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यसाथ आयोजित दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेको तर अझै आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको भन्दै अब त्यता केन्द्रित हुनुपर्ने बताए । सोही अवसरमा मन्त्री पौडेलले विदेश जादा मात्र राम्रो हुने

पोखरा क्षेत्रको आर्थिक समृद्धिको आधार खेल पर्यटन पनि एक होः मन्त्री थापा

पोखरा- गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रको आर्थिक समृद्धिको आधार खेल पर्यटन भएको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित टोलीलाई शुक्रबार पदस्थापन कार्यक्रम वोल्दै प्रदेशको राजधानी पोखरामा विभिन्न खेलकुद गतिविधिले पोखरा क्षेत्रमा खेल पर्यटन नै आर्थिक समृद्धिको आधार भएको बताएका हुन् ।कोभिड–१९ को कारण […]

शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्तावको कानूनी आधार छैनः मन्त्री चौधरी

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारविरुद्धको अविश्वास प्रस्तावको कुनै पनि कानूनी आधार नभएको बताएका छन्।