रेनु र विजयको टाउको दुखाइ बनेको भुइँकटहर, चितवनको मेयरमा कसको पल्ला भारी?

हेटौडा : देशभर स्थानीय तह निर्वाचनको मतगणनाको चासो र चर्चा छ। मतपरिणामलाई लिएर धेरैको ध्यान तानिरहेको स्थानीय तहमध्येको एक हो– भरतपुर महानगरपालिका। भरतपुरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ। कहिले झिनो मतले त कहिले भारी मतले एकअर्काको अघिपछि लागिरहेका उनिहरूको लागि अनपेक्षित बनेको छ भुइँकटहरको मत।भुइँकटहर चुनाव चिह्न लिएर जगन्नाथ पौडेल स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्। मतपरिणाममा प्रतिस्पर्धामा आ

सम्बन्धित सामग्री

प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?

माइग्रेन के हो ? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेन हुँदा टाउको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण यसलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । र, यो एक प्रकारको ‘न्युरोजेनिक डिसअर्डर’ हो । सबै टाउको दुखाइ माइग्रेन हो ? टाउको दुख्ने समस्या धेरै कारणले हुन्छ । मेडिकल भाषामा  भन्नुपर्दा […]

नेपाललाई टाउको दुखाइ बनेका वसिमलाई गुल्सनले गरे आउट

काठमाडौं,१० कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२ सिरिज अन्तर्गत उपाधिका लागि यूएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले पहिलो विकेट गुमाको छ । गुल्सन झाको बलमा मोहम्मद वसिम (कप्तान) आउट आउट भएका हुन् । गुल्सनको बलमा ४५ रन बनाएका कप्ता न वासिमलाई विकेटकिपर आसिफ शेखले क्याच […]

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता कुराले पनि टाउको दुख्न सक्छ । कतिपय अवस्थामा यसैपनि टाउको भारी हुन्छ । केही समय दुख्छ, फेरि आफैं ठीक हुन्छ । के टाउको दुख्नु भनेको माइग्रेन […]

विश्वासको मतले प्रचण्डलाई टाउको दुखाइ

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष २६ मा विश्वासको मत लिँदै गर्दा संसद्‍मा रहेका धेरै दलहरुमा उत्साह देखिएको थियो। संसदमा नयाँ उदाएका रास्वपादेखि पुरानो मानिएको राप्रपासम्ममा छुट्टै उमंग देखिएको थियो। सोही उमंगका कारण प्रचण्डलाई संसद्‍मा उपस्थित् २७० सांसदमध्ये २६८ सांसदले विश्वास ब्यक्त गरेका थिए। हाल सरकारमा रहेका एमाले, माओवादी, रास्वपा, राप्रपा र […]

स्वतन्त्र उम्मेदवारीले गठबन्धन र एमालेलाई ‘टाउको दुखाइ’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू गठबन्धन र एमालेका लागि ‘टाउको दुखाइ’ को विषय बनिरहेका छन्।...

भीम रावल एमालेकै लागि टाउको दुखाइ

सांसद डा. भीमबहादुर रावलले संसदमा पार्टी निर्णय विपरीत प्रस्तुत हुन थालेपछि एमालेलाई टाउको दुखाइ भएको छ । पटक पटक संसदमा पार्टी ह्विप उल्लंघन गर्ने र सभामुखबाट समय लिएर बोल्न थालेपछि एमालेका लागि टाउको दुखाइ बनेको हो ।

भीम रावल एमालेकै लागि टाउको दुखाइ

सांसद डा. भीमबहादुर रावलले संसदमा पार्टी निर्णय विपरीत प्रस्तुत हुन थालेपछि एमालेलाई टाउको दुखाइ भएको छ । पटक पटक संसदमा पार्टी ह्विप उल्लंघन गर्ने र सभामुखबाट समय लिएर बोल्न थालेपछि एमालेका लागि टाउको दुखाइ बनेको हो ।

एमसिसीको विवादले कहाँ पुर्‍याउला?

शितयुद्धपछि संसारको एउटै शक्ति राष्ट्र अमेरिकालाई अहिले चीनको आर्थिक र सामरिक प्रगतिले टाउको दुखाइ भएको छ। सोभियत युनियन छिन्नबिन्न भएर  टुक्रिएर फेरि बलियो राष्ट्रतर्फ लम्किरहेको छ। साथमा चीन पनि मिलेपछि अमेरिकाको टाउको दुखाइ झनै बढेको छ। अमेरिका आफ्ना स्वार्थ भन्दा बिपक्षमा जाने राष्ट्रलाई आफ्नो शत्रुको रुपमा हेर्ने गर्छ। उसलाई कुनै ठूला राष्ट्र र सानो राष्ट्रसँग […]