सांसद डा. भीमबहादुर रावलले संसदमा पार्टी निर्णय विपरीत प्रस्तुत हुन थालेपछि एमालेलाई टाउको दुखाइ भएको छ । पटक पटक संसदमा पार्टी ह्विप उल्लंघन गर्ने र सभामुखबाट समय लिएर बोल्न थालेपछि एमालेका लागि टाउको दुखाइ बनेको हो ।