चन्द्रागिरिमा प्रशोधन नै नगरी खानेपानी वितरण

काठमाडौँ,२४ असार । खानेपानी उपभोक्ता समितिले प्रशोधन नै नगरी खानेपानी वितरण गरेको पाइएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ र १४ को समितिले खानेपानी प्रशोधन नै नगरी बाँड्ने गरेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पानीको परीक्षण गर्दा प्रशोधन नै नगरी वितरण गर्ने गरेको कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । “स्थानीय मुहानको पानी […]

सम्बन्धित सामग्री

पुराना पाइपलाइनले खानेपानी चुहावट

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथलीलगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेस नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो । खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा […]

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन

आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।खानेपानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहाव