पुराना पाइपलाइनले खानेपानी चुहावट

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथलीलगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेस नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो । खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा […]

सम्बन्धित सामग्री

पुराना पाइपलाइनमा करिब आधा चुहावट

सरकारले खानेपानी चुहावट (लिकेज) घटाउनका लागि पुराना पाइपलाइन विस्थापन गर्ने भएको छ । पुराना पाइपका कारण चुहावट बढिरहेको गुनासो बढ्न थालेपछि सरकारले नयाँ पाइपलाइन बिछ्याएर पुराना पाइपलाइन विस्थापित गर्न लागेको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी लिकेज घटाउन मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइन बिछ्याउने काम भइरहेको बताएको छ । खानेपानी मन्त्रालयका अनुसार, […]