कास्की, कात्तिक २९ । पोखरा महानगरपालिका–५ माले पाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबैजसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो र कोणसभामा गीत गाउँदै र नाच्दै हिँड्ने उनलाई चुनावको अन्तिम एक महिना भ्याईनभ्याई हुन्थ्यो। तर अहिलेको चुनावले उनलाई छोएन। पहिलेजस्तो कुनै सांस्कृतिक कार्यक्रममा पनि उनी […]