टीकाभैरव सो क्योकुसिनलाई सर्वाधिक ४ स्वर्ण

काठमाडौं ।  आयोजक टीकाभैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी १–१ स्वर्ण वज्रबाराही […]

सम्बन्धित सामग्री

कोटेश्वरलाई १२ स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक १२ स्वर्ण जितेको छ ।...

कोटेश्वरलाई १२ स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक १२ स्वर्ण जितेको छ ।...

करातेमा नेपाल पुलिसलाई सर्वाधिक ९ स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थीत सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराते प्रतियोगितामा पुलिसले ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरी […]

टीका भैरवलाई सर्वाधिक ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी […]

विन्टर ओलम्पिकः नर्वे र जर्मनलाई सर्वाधिक ५ स्वर्ण पदक

चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन् । हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ । यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मन दोस्रो स्थानमा छ । यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन् । संयुक्त राज्य अमेरिका,  नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन् । इटाली, रसियन

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक

रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण

अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जित

ओलम्पिकमा श्रीमान्‌लाई सात स्वर्ण, श्रीमतीलाई पाँच स्वर्ण

जेसन केन्नी ओलम्पिक खेलकुदमा बेलायतका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्। उनले जारी टोकियो‌ ‌‌ओलम्पिक खेलकुदको ट्रयाक साइक्लिङअन्तर्गत केइरिनमा स्वर्ण पदक जिते र प्रतियोगिताको इतिहासमा आफ्नो स्वर्ण पदकको स‌ंख्यालाई ७ पुर्‍याए। यसअघि कुनैपनि बेलायती खेलाडीले ओलम्पिक खेलकुदमा यति धेरै स्वर्ण पदक जित्न सकेको छैन। केन्नीले ओलम्पिक खेलकुदमा हालसम्म ट्रयाक साइक्लिङको स्प्रिन्ट (२०१२ र […]

ओलम्पिकमा स्वर्ण जित्ने बर्मुडा सर्वाधिक सानो देश

टोकियो ओलम्पिकमा बर्मुडाले सनसनिपूर्ण इतिहास बनाएको छ। मात्र ६३ हजार जनसंख्या भएको बरमुडाले ओलम्पिकमा स्वर्ण जित्दै इतिहास बनाएको हो। सर्वाधिक सानो देशले स्वर्ण जितेको यो पहिलो अवसर हो।बर्मुडाका लागि ३३ वर्षीय फ्लोरा डपीले आफ्नो देशका लागि स्वर्ण सम्भव बनाइन्। उनको ट्रायथलोनमा स्वर्ण चुमिन्। फ्लोराको यो चौथो ओलम्पिक थियो।उनले ५६ एथलीट्सलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।दोस्रो नम्बरमा ग्रेट ब्रिटेनका जर्जिया टेलर ब्राउन रहिन्। जहाँ अमेरिकी केटी झफेरेस तेस्रो