टोकियो ओलम्पिकमा बर्मुडाले सनसनिपूर्ण इतिहास बनाएको छ। मात्र ६३ हजार जनसंख्या भएको बरमुडाले ओलम्पिकमा स्वर्ण जित्दै इतिहास बनाएको हो। सर्वाधिक सानो देशले स्वर्ण जितेको यो पहिलो अवसर हो।बर्मुडाका लागि ३३ वर्षीय फ्लोरा डपीले आफ्नो देशका लागि स्वर्ण सम्भव बनाइन्। उनको ट्रायथलोनमा स्वर्ण चुमिन्। फ्लोराको यो चौथो ओलम्पिक थियो।उनले ५६ एथलीट्सलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।दोस्रो नम्बरमा ग्रेट ब्रिटेनका जर्जिया टेलर ब्राउन रहिन्। जहाँ अमेरिकी केटी झफेरेस तेस्रो