सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति

शनिबार रातीको हावाहुरीले जिल्लाका १० स्थानीयतहमा चार दर्जन बढी विद्यालय भवन, स्वास्थ्यसंस्था, प्रहरी चौकी र स्थानीयको घरमा क्षति पुर्‍याएको छ ।