बाह्रखरी बुक्सको कथा प्रतियोगिता घोषणा

काठमाडौं : बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ। बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएको बारे जानकारी गराएको हो। प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताका लागि प्राप्त कथा...