विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।
किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । आज बडादशैँको अन्तिम दिन अर्थात् आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा । आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर दशैँ समापन गरिन्छ । आज बेलुकी सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा […]
८ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) जाने पदमार्ग आसपासका सामुदायिक वन क्षेत्रमा दुई सातायता ५२ वटा घरटहरा निर्माण गरिएका छन् ।
वन क्षेत्रमा अनधिकृत रूपमा बनाइएका ती संरचना तत्काल हटाउन डिभिजन वन कार्यालयले एक साताअघि …