पाथीभरा पदमार्गमा थपिए ५२ घरटहरा, अतिक्रमण हटाउन अटेर

८ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) जाने पदमार्ग आसपासका सामुदायिक वन क्षेत्रमा दुई सातायता ५२ वटा घरटहरा निर्माण गरिएका छन् । वन क्षेत्रमा अनधिकृत रूपमा बनाइएका ती संरचना तत्काल हटाउन डिभिजन वन कार्यालयले एक साताअघि …