युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुन्छ : भ्लादिमिर पुटिन

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुने बताएका छन् । पुटिनले भने, “मलाई विश्वास छ, यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ साथै अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।” राष्ट्रपति पुटिनले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनलाई नेटो गठबन्धनमा सामेल हुनबाट रोक्न भन्दै सैन्य आक्रमण थालेका […]

सम्बन्धित सामग्री

इजरायल-गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी

बेइजिङ– चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल-गाजा युद्धले ओझेलमा पार्नेछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ ।  बीआरआईको […]

घाइते पुटिनलाई कसरी सम्हाल्ने ?

विश्व बदलिएको देखिँदै छ । भ्लादिमिर पुटिन गहिरोसँग घाइते भएकोजस्तो देखिँदै छ । युक्रेनमा रुस सम्पूर्ण रूपले अपमानित भयो भने आफ्नो शासनको अस्तित्व खतरामा पर्ने कुरा पुटिनले राम्रोसँग बुझेका छन् । युद्धलाई चर्काउनु...

जेलेन्स्कीले युद्ध अन्त्यका लागि पुटिनसँग मात्रै वार्ता गर्ने

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक मात्र नेता हुन् जससँग युद्ध अन्त्य गर्न आफू वार्ता गर्न तयार रहेको बताएका छन् ।जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै गर्दा सो कुरा बताएका हुन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले रुसको कारवाहीका कारण उनलाई कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् ।रुसले अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको दाबीलाई अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो आक्रमणलाई युक्रेनमा &l

पुटिनको तेक्वान्दो ‘ब्ल्याक बेल्ट’ खोसियो

एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तेक्वान्दो खेलाडी हुन् । उनी अझै पनि तेक्वान्दोको अभ्यास गर्छन् । तेक्वान्दोको सर्वोच्च संस्था विश्व तेक्वान्दोले पुटिनलाई ब्ल्याक बेल्ट दिएको थियो । सम्मानित ब्ल्याक बेल्ट विश्व तेक्वान्दोले खोसेको छ । रुसले युक्रेनमाथि हमला गरेको भन्दै विश्व तेक्वान्दोले यस्तो निर्णय गरेको जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, […]

भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित

१५ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित गरिएको छ । रुसले युक्रेनमा हमला सुरु गरेपछि पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएफजे)को मानार्थ अध्यक्षबाट निलम्बित गरिएको हो । योसँगै उनले विश्व खेलकुदको सबैभन्दा सम्मानित पद गुमाएका छन् । उनलाई सो पदबाट हटाउनुको कारण ‘युक्रेनमा जारी द्वन्द्व भएको’ आईएफजेले प्रस्ट पारेको […]

मनोज गजुरेलको नयाँ अवतार : पुटिन र जोन्सन !

काठमाडौंँ । विश्वका शक्तिशाली राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ रसिया । अमेरिकाको प्रतिस्पर्धी राष्ट्रका रुपमा रहेको रसियाका राष्ट्रपति हुन्–भ्लादिमिर पुटिन । त्यस्तै विश्वका शक्तिशाली राष्ट्रमध्ये चौथो स्थानमा रहेको बेलायत अमेरिकाको सहयोगी राष्ट्रका रुपमा चिनिँदै आएको छ । बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री हुन् ।पुटिन कठोर स्वभावका कारण विश्व चर्चित छन् भने जोन्सन ठट्यौली स्वभाव र कहिल्यै कपाल नमिलाउने शैली कारण चिनिँदै आएका छन् । विश्व चर्चित यिनै दुई पात्रको स्वरुपमा चर्चित हास्यव