काठमाडौँ । निजामती कर्मचारीहरुले लामो समयदेखि उठाउँदै आएको वरियता अनुसार तलव मिलान भएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनसँगै सरकारले वरियता अनुसार तलव मिलान गरेको हो । पछिल्लो मर्यादा क्रममा रहेका कर्मचारीको तलब बढी र अघिल्लो मर्यादाक्रममा रहेका कर्मचारीको तलव कम निर्धारण भएको देखिँदा यसबाट कर्मचारीको आदेशको शृंखला(चेन […]