काठमाडौं । अबदेखि हरेका आर्थिक वर्षको पहिलो हप्ता नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै मौद्रिक नीति सार्वजनिक हुने मिति तोकेको हो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति साउनको पहिलो सातासम्मलाई निर्धारण गरेको हो । केन्द्रीय […]