महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालनमा

महिन्द्रा फोरह्विलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कर्स प्रालिले तीन नयाँ २ एस सब–डिलर आफ्नो आधिकारिक ३ एस डिलर लोकसुसिला अटो कन्सर्नको मातहतमा सञ्चालनमा ल्याएको छ ।यस्तै, कम्पनीले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप, मैनाबगर अटोल्यान्ड, रामपुर अटो भिलेज र लक्ष्मी मोटोकेयर सञ्चालनमा ल्याएको जनाइएको छ ।

सम्बन्धित सामग्री

कुपन्डोलमा महिन्द्राको ट्विन पिक २ एस सर्भिस सेन्टर

नेपालका लागि महिन्द्रा फोरह्विलरको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्कसले ललितपुरको कुपन्डोलमा नयाँ ट्विन पिक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले  ललितपुर र वरपर बसोवास गर्ने ग्राहकलाई...

महिन्द्राको सर्भिस सेन्टर कुपण्डोलमा

काठमाडौं– नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले ललितपुरको कुपण्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस २ एस सर्भिस सेन्टरको क्षेत्रीय प्रबन्धक एपीएसी र महिन्द्रा एण्ड महिन्द्रासका मर्थन कार्य अन्तर्राष्ट्रिय अपरेसन्स् जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा […]

कुपन्डोलमा महिन्द्राको ट्वीन पीक टु एस सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक विक्रेता अग्नी ग्रुप (बालाजु अटो वर्कस)ले ललितपुरको कुपण्डोलमा नयाँ ट्वीन पीक टु एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।  सर्भिस सेन्टरको सोमवार महिन्द्राका क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, नेपाल कन्ट्री हेड चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा लगायतले संयुक्तरूपमा उद्घाटन गरे । अग्नी ग्रुपले हाल नेपालभर रहेका शाखामार्फत सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै आएको बताएको छ ।

महिन्द्राको २एस सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । महिन्द्रा फोरह्विलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कर्स प्रालिले तीन नयाँ २एस सब–डिलर आफ्नो आधिकारिक ३एस डिलर लोकसुसिला अटो कन्सर्नको मातहतमा संचालनमा ल्याएको छ । यस्तै, कम्पनीले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप, मैनाबगर अटोल्यान्ड, रामपुर अटो भिलेज र लक्ष्मी मोटोकेयर सञ्चालनमा ल्याएको जनाइएको छ ।

महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन हुने

काठमाडौँ– महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालै तीन नयाँ २ एस सव–डिलरहरु आफ्नो आधिकारिक ३ एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा सञ्चालनमा ल्याएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड […]