२९ फागुन, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले रुसी फिल्म र डेलिगेसनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म (आईएएमएफ)को सदस्यको नाताले किम्फले यस्तो निर्णय गरेको फेस्टिभल आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘आईएएमएफको निर्णयअनुसार हामीले पनि रुसी लगानीमा बनेका फिल्म र […]