काठमाडौं, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस बनाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेता सिंहले संविधानले ब्यवस्था गरेअनुसार अधिकारको बाँडफाँड गर्नुपर्ने बताए । मधेश प्रदेशको लागि राज्यका हरेक ठाउँमा महत्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दाको उचित सम्बोधन आफ्नो दलले मात्रै गर्ने दाबी गरे […]