पोखरा – ‘उत्सुकता छ मलाई जनताको पक्षमा काम गर्नलाई’, शपथग्रहणलगत्तै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले संक्षिप्त प्रतिक्रिया दिइन्। कांग्रेस समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेकी तिवारीसँग स्याङ्जाको वालिङ नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ। पाँच वर्षमा गण्डकीवासीको सपना पूरा गर्न लाग्ने उनले बताइन्। मुलुक र जनताप्रति पूर्णरूपमा वफादार बन्ने वाचासहित बिहीबार गण्डकीका ५९ सांसदले […]