बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति

डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।...

सम्बन्धित सामग्री

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त

कक्षा ८ को परीक्षामा धेरै विद्यार्थी फेल, कोरोना महामारीलाई दोष !

७ वैशाख, काठमाडौं । यसवर्ष सञ्चालित कक्षा ८ को परीक्षामा कैलालीको धनगढी उपमहानगरपालिकाका १६ वटा सामुदायिक र एउटा निजी विद्यालयका कुनै पनि विद्यार्थी पास भएनन् । दुई हजार ५२८ जना कक्षा ८ को परीक्षामा सहभागी भएकामा जम्मा २३२ जनामात्रै पास भए । शाखा प्रमुख अकबर चन्दका अनुसार धनगढी उपमहानगरपालिकाले २१ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेर […]

कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् । बाल कक्षादेखि ५ कक्षासम्म दिँदै आएको दिवा खाजा केन्द्र सरकारले कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएर कक्षा ६ सम्म […]

काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने

काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थले बजेट दिएन : मन्त्री पौडेल

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्।आइतबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए। मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइन

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर…

विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार हुने

१० जेठ, काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी […]

भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

भक्तपुरमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कूलहरुमा परीक्षा सुरु भएको हो । परीक्षामा जम्मा परीक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा ८ को परीक्षा १९ गतेदेखि

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो । अन्य कक्षाको परीक्षा भने बैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ । सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबोल महतले रातोपाट