मजदुरले ज्याला माग गर्दै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताउनुभयो ।

सम्बन्धित सामग्री

बागलुङका वीरबहादुरलाई जब गोठभित्रै फोन आयो...

घर्ती मगरले भने, 'मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोवाइल अफ गरेर राख्नु पर्ला, अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जितेजस्तो भयो ।

हुम्लामा फोन गर्न अग्लो डाँडाेमा जानुपर्ने बाध्यता

सिमकोट – हुम्लाका सबै स्थानमा नेटवर्कले काम नगर्दा फोन गर्नको लागि पनि अग्लो डाँडाेमा जानुपर्ने बाध्यता छ। नेपाल टेलिकमको टावर अग्लो डाँडाेमा भएपनि होचा खोँचमा नेटवर्कले काम नगर्दा सेवाग्राही बाध्य भएर डाँडाेमा गएर फोन गर्नुपर्ने अवस्था आएको हो। खार्पुनाथ गाउँपालिका- ४ कर्णाली नदी तिरको नल्न गाउँका बलिराज शाहीले सो क्षेत्रभरि नेपाल टेलिकमका नेटवर्कले काम नगर्दा […]

रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा नेपाल टेलिकमकाे टावर सञ्चालन

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ । ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो । गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो ।  फोनको टावर बनेर पनि सञ्चालन...

फोरजी टावर निर्माणसँगै टेलिकमको नेटवर्क सुधार

खोटाङ– फोन सम्पर्कका लागि नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने खोटाङको रावाबेँसी गाउँपालिका बासिन्दाको बाध्यता अब अन्त्य भएको छ ।गाउँपालिकाको वडा नं.–२ खार्पा रवडा नं.–५ दुवेकोलमा एकसाथ नेपाल टेलिकमका दुई वटा फोरजी टावर विस्तारसँगै सो क्षेत्रका नागरिकको वर्षौंदेखिको बाध्यता हटेको हो ।खार्पा र दुवेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘समस्यामा परेका […]

डोटीमा धमाधम बन्दै टेलिकमका टावर

डोटी जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जीएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका ९ वटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पुर्‍याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ । जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पुर्‍याउने उद्...

डोटीमा धमाधम बन्दै टेलिकमका टावर निर्माण

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच […]

खोटाङको सुर्के जहाँ फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए । गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएको स्थानीयको दुखेसो छ । विशेषगरी बिहान बेलुका […]

ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन जिल्लाको फोन अवरुद्ध

जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्न

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

काठमाडाैं। दार्चुलाको व्यास गाउँपालिकास्थित तिङ्कर र छाङ्ग्रुमा ७ महिनादेखि स्काइ टावर अवरूद्ध भएको छ। टेलिफोन सेवा अवरूद्ध हुँदा त्यहाँ कार्यरत सरकारी कर्मचारी समेत प्रभावित बनेका छन्। छाङ्ग्रुमा सशस्त्र प्रहरीसँग मात्रै ल्याण्डलाइन फोन सेवा छ। छाङ्ग्रुमा रहेको स्काई फोन सेवा गत मङ्सिरदेखि अवरुद्ध छ। हिमपातले व्यासको स्काई फोन टावरको अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ।

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

जाजरकोट : सञ्चार सेवाबाट समस्य भोग्दै आएका मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासीले आइतबारदेखि पालिकाभर सञ्चार सेवा पाएका छन्। पालिकाको वडा ३ प्यारीलेक , पातीहाल्न र वडा ८ को ओक्टमा एकै साथ तीन वटा टावर निर्माण भई सञ्चालनमा आएपछि स्थानीयवासीले टेलिफोन सेवा सहज रुपमा पाएको स्थानीयवासी दिलिप सिंहले बताए।सञ्चार सेवाभन्दा बाहिर रहेका मुड्केचुलावासीले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको सिंहले बताए।दिउँसोबाट नमस्तेको टावर सञ्चालन आएसँगै गाउँपालिकाको कुनै पनि क्षेत्रमा फोन सम्पर्क गर्न सकिने