रैथाने बाली प्रवर्द्धन गर्न किसानलाई कृषि उपकरण वितरण

अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरूको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो ।

सम्बन्धित सामग्री

रैथाने बाली जोगाउँदै कृषि ज्ञान केन्द्र

बागलुङ : आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ। एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ। किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई प्रोत्साहन गर्न थालेको छ। किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ।रैथाने बाली

रैथाने बाली प्रवर्द्धनमा काभ्रे कृषि महोत्सवकाे जोड

काभ्रे जिल्लाको बनेपामा बृहत काभ्रे कृषि महोत्सव जारी छ। फागुन ७ गतेसम्म चल्ने महोत्सव ४ गते शुक्रबारबाट सुरु भएको हो। महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन्। महोत्सवको स्टल नंं. ६०...

रैथाने बाली कोदोसम्बन्धी वृत्तचित्र तयार

सिमकोट – जिल्लामा बढी उत्पादन हुने रैथाने बालीमा पर्ने कोदो बाली बारे वृत्तचित्र तयार भएको छ। कोदोको प्रचार प्रसार र संरक्षण तथा बजारीकरणका लागि यो वृत्तचित्र तयार पारिएको हो। कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले स्थानीय रैथाने बाली कोदोको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्नका लागि वृत्तचित्र “ कोदो ” तयार पारिएको बताए। महत्व नबुझिकनै कोदो […]

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

म्याग्दी- आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग […]

रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका

धुलिखेल, १२ वैशाख । तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ । कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गरे […]

रैथाने बाली खरिदमा किसानलाई गाउँपालिकाले अनुदान दिने

सिमकोट – सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बाली खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्माण गरेको खरिद मूल्यभन्दा अतिरिक्त हो। गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले रैथान बालीको अन्न खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने बताए। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुुदान दिने निष्कर्षमा […]

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई प्राथमिकता

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न कार्यक्रम तय गरेको छ । रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवद्र्धन गर्न थालिएको केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । यसका लागि दुवै जिल्लाबाट रैथाने बाली प्रवद्र्धन क

रैथाने बाली संरक्षण अभियान, रेष्टुराँ र होटलमा कोदोको परिकार

गलकोट – पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ। कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ।बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन्।पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ।गाउँघरको मुख्य […]

रैथाने बाली लगायतका तीन कार्यक्रमको बजेट फिर्ता

सिमकोट –कृषि विकास कार्यालयले रैथाने बाली लगायतका कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन नगरेर बजेट फिर्ता पठाएको छ। राजनीतिक दलका नेताहरुको कारण स्वतन्त्र रुपमा कार्यालयमा परेका प्रस्ताव माथि छानबिन गरेर छनौट गर्न नपाइने देखिएपछि अनावश्यक बजेट खर्च गर्नु भन्दा फिर्ता पठाउने निष्कर्षमा कार्यालय पुगेको हो। चिनो बाली उत्पादन गर्दै आएकी किसान नन्दकली बोहराले कार्यक्रम रद्ध […]

रैथाने बाली जोगाउन कृषकलाई अनुदान तथा उपकरण

म्याग्दी-पछिल्लो समय म्याग्दीमा भूगोल अनुसारको रैथाने बाली प्रोत्साहन गर्दै व्यावसायिक बनाउनमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रसँगै ६ वटा स्थानीय तहले रैथाने बाली जोगाउने सिँचाई, उपकरण वितरणमा प्राथमिकता दिएका छन् । केन्द्रले धान, आलु सुन्तला, मकै, कोदो, केरालगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने कार्यक्रम अन्तरगत प्राङ्गारिक खेतीको विकास तथा ब्लक निर्माण गरेर कृषलाई […]