सिमकोट –कृषि विकास कार्यालयले रैथाने बाली लगायतका कृषि क्षेत्रका तीन वटा कार्यक्रम सञ्चालन नगरेर बजेट फिर्ता पठाएको छ। राजनीतिक दलका नेताहरुको कारण स्वतन्त्र रुपमा कार्यालयमा परेका प्रस्ताव माथि छानबिन गरेर छनौट गर्न नपाइने देखिएपछि अनावश्यक बजेट खर्च गर्नु भन्दा फिर्ता पठाउने निष्कर्षमा कार्यालय पुगेको हो। चिनो बाली उत्पादन गर्दै आएकी किसान नन्दकली बोहराले कार्यक्रम रद्ध […]