राष्ट्रपति सीद्वारा गाम्बियाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकामा एडमा ब्यारोलाई बधाई

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार गाम्बियाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकामा अदामा ब्यारोलाई बधाई सन्देश पठाएका छन् । आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र गाम्बियाबीच कूटनीतिक सम्बन्ध पुनस् सुरु गरेदेखि उनीहरूबीचको राजनीतिक आपसी विश्वास अझ गहिरो भएको, विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग फलदायी भएको र दुवै पक्षले आ-आफ्ना मूल मुद्दाहरूमा एक अर्कालाई समझदारी र समर्थन […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेललाई चीनको बधाई

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेललाई चीनको बधाई

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।...

राष्ट्रपति पौडेललाई पाकिस्तानले दियाे बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो । साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ। ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन […]

राष्ट्रपति पौडेललाई पाकिस्तानबाट पहिलो बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् ।  पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी...

राष्ट्रपति र प्रधानमन्त्रीबाट भारतीय राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई आज हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा …

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति मुर्मूलाई बधाई

काठमाण्डाै - राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकाे पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ ।  राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुकाे कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।  — Bidya Devi Bhandari (@PresidentofNP) July 21, 2022 यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभ...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ट्वीटरमार्फत  राष्ट्रपति भण्डारीले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपतिको ट्वीटरमा भनिएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यका

राष्ट्रपति भण्डारीले दिइन् नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएकी छन्। मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति भण्डारीले समाजिक सञ्जालमार्फत बधाई दिएकी हुन्। नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ। राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम […]

प्रधानमन्त्री देउवाले दिए नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौँ- बिहीबार भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। उनले नेपाली जनता तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति मुर्मुलाई बधाई दिएका हुन्। उनले सामाजिक सञ्जालबाट भारतको १५ औँ राष्ट्रपति निर्वाचित भएकामा मुर्मुलाई बधाई दिएका हुन्। द्रौपदी मुर्मु आदिवासी समुदायबाट भारतको उपल्लो पदमा पुग्ने पहिलो महिला हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् ।राष्ट्रपति भण्डारीले उहाँलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताइन् ।सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उनले गरेको योगदानको सम्मान हो भनिन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बह