प्रहरी युएन मिसनमा जाने पूर्व छनौट परिक्षा (प्री–स्याट) को प्रश्नपत्र एक लाख रुपैयाँको लोभमा बाहिरिएको खुलेको छ ।
प्रश्नपत्र बाहिर ल्याउन शाहले बमलाई दिएको एक लाख रुपैयाँ मिनाहा गरिदिएको छानविन समितिलाई बयान दिएका छन् ।
साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहको योजनामा युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई प्रयोग गरेको खुलेको हो ।
शाहले दिएको लोभमा परिचर बमले २ दिन अगाडि राती करिब ८ बजे प्रश्नपत्र फोटोकपी गरेर उनलाई दिएका थिए । यसभन्दा अगाडि युएन शाखामा कार्यरत शाहलाई राम्रो काम नगरेको भन्...