धरहरा उद्‍घाटनको ड्रोन भिडिओ हेर्नुहोस्

भुकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्। सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले नवनिर्मित २२ तले धरहराको उद्घाटन गरेका हुन्।

सम्बन्धित सामग्री

गजुर राखिएपछि यस्तो देखियो धरहरा (हेर्नुहोस् ड्रोन भिडिओ)

गजुरसँगै २२ औँ तलामा शिवलिंग पनि प्रतिस्थापन गरिएको छ। पुरानै शिवलिंगलाई प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बुधबार बिहान ८ बजेको साइतमा विशेष पूजा गरेर प्रतिस्थापन गरेका हुन्।