सर्लाही : सर्लाहीको निर्वाचन क्षेत्र न–२ (ख) बाट तेस्रो लिंगी राधा मौसीको नामले चिनिने महेन्द्र साह तेली प्रदेशसभा सदस्यको लागि उमेदवार भएका छन्। उनलाई नेपाल जनता पार्टीले लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको हो।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–९ निवासी राधा मौसीले यसअघि २०७४ सालको स्थानीय तहको चुनावमा मलंगवा नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त चुनावमा उनी पराजित भएका थिए।दोस्रो पटक पनि सोही ठाउँबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिने