काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ । खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले जानकारी दिए […]
नयाँ मूल्य सीमामा २० भन्दा बढी प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने इम्युनोथेरापी औषधि, स्तन तथा प्रोस्टेट क्यान्सरका बिरामीलाई दिइने डेनोसुम्याब, क्यान्सरका बिरामीमा न्युट्रोपेनिया रोक्न प्रयोग हुने पेगफिलग्रास्टिम र विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने बेभासिजुम्याब समेटिएका छन्। पेम्ब्रोलिजुम्याब, डुर्भालुम्याब र ओसिमर्टिनिबजस्ता औषधिमा पनि नयाँ मूल्य सीमा लागू हुनेछ।
दशैँ नेपाली हिन्दू समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी सुरु हुन्छ र कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। दशैँ पारिवारिक भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर पनि हो।
तर आज …
१ कात्तिक, प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी मृत फेला परेका छन्।
गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख …
नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा नेपाल प्रजातन्त्र सेनानी संघका पूर्व केन्द्रीय सदस्य सुरेन्द्रकुमार तिमल्सेनाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
कम्पनीले बिस्कुटमा फाइबर (रेसा) को स्रोतका रूपमा गाईवस्तुको दानाका लागि तयार पारिएको चोकर प्रयोग गरेको पाइएको छ। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ लेखिएको थियो।