दसैं सामाजिक सञ्जाल : खुसी बाँड्ने कि प्रतिष्ठाको प्रतिस्पर्धा गर्ने ?

दशैँ नेपाली हिन्दू समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी सुरु हुन्छ र कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। दशैँ पारिवारिक भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर पनि हो। तर आज …