फराकिलो मतान्तरसहित चितवन ३ बाट विक्रम पाण्डे विजयी

पाण्डेले ३५ हजार ५५ मत ल्याएर विजयी हुँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याए ।

सम्बन्धित सामग्री

राप्रपाका विक्रम पाण्डे चितवन ३ बाट विजयी

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी हुनुभएको हो । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले …

चितवन-३ : डा. भोजराज अधिकारीलाई हराउँदै विक्रम पाण्डे विजयी

चितवन : चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरे। यो क्षेत्रमा ९४ हजार २८० मत खसेको थि

राप्रपाले प्रत्यक्षमा थप्यो अर्को सांसद, चितवन ३ बाट विक्रम पाण्डे विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् ।  ३४ हजार ३६२ मतसहित पाण्डे निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार डा. भोजराज...

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा […]

चितवन ३ मा विक्रम पाण्डे निर्वाचित

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ९ हजार ६९१ मतको अन्तरले निर्वाचित हुनुभएको छ । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा (नेकपा माओवादी केन्द्र) का उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत […]

चितवन ३ मा विक्रम पाण्डे ६ हजार ४ सयभन्दा धेरै मतले अगाडि

काठमाण्डौ –  चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँ माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । ३५ हजार ७०७ मत गन्दा पाण्डेले १४ हजार ४ सय ३० मतसहित अग्र स्थानमा हुनुहुन्छ । माओवादी उम्मेदवार अधिकारीले ७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ । अधिकारीभन्दा पाण्डे ६ हजार ४३९ मतले अघि हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जीता बरालले ७ हजार ५४० मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८...

चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता

चितवन - प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा हुनुहुन्छ । उहाँले  ४ हजार १ सय ८६ मत ल्याउनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत ल्याउनु भएकाे छ । यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याउनु  भएकाे छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत ल्याउनु भएकाे छ ।

चितवन-३ मा एमाले र राप्रपाबीच सहमति भएन

चितवन - चितवन क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल नहुने भएकाे छ ।  तालमेल भए राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एमाले र राप्रपाका साझा उम्मेदवार हुने सम्भावना थियाे । तर, तालमेल नभएपछि राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने भएको छ ।  एमाले चितवनका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताउनु भएकाे हाे । न्यौपानेलाई एमाले चितवनले सर्वसम्मत उम्मेदवार घोषणा गरेको थियो।  राप्रपाले चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय ...

चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन । हिजो प्रचण्डलाई […]