चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन । हिजो प्रचण्डलाई […]

सम्बन्धित सामग्री

चितवन-३ : डा. भोजराज अधिकारीलाई हराउँदै विक्रम पाण्डे विजयी

चितवन : चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरे। यो क्षेत्रमा ९४ हजार २८० मत खसेको थि

राप्रपाले प्रत्यक्षमा थप्यो अर्को सांसद, चितवन ३ बाट विक्रम पाण्डे विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् ।  ३४ हजार ३६२ मतसहित पाण्डे निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार डा. भोजराज...

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा […]

चितवन ३ मा विक्रम पाण्डे निर्वाचित

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ९ हजार ६९१ मतको अन्तरले निर्वाचित हुनुभएको छ । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा (नेकपा माओवादी केन्द्र) का उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत […]

राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी, ल्याए सर्वाधिक मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् ।

राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए । तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि […] The post राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय प्रजातन्त्र पार्टीको रोजाइमा विक्रम पाण्डे

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो । थापाको प्यानलबाट […]

विक्रम पाण्डे एमाले प्रवेश गर्ने

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । […]